Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई भित्र्यायो

कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई भित्र्यायो

images
  • कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई भित्र्यायो
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई दोस्रो सिजनको लागि भित्राएको छ ।   

    images
    images
    images

    २९ बर्षिय बलर मार्क वाटले टी-२० अन्तर्राष्ट्रिय खेलमा ७७ खेल खेल्दै ८९ विकेट लिएका छन् ।    

    images
    images
    images

    सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव,  अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी, पवन सराफ, इमरान सेख, दीपक डुम्रे र युवराज खत्रीलगायतका खेलाडी रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।