Logo

२०८३, श्रावण ३०गते


images
images

भारतले दियो नेपालका ४८ जिल्लाका शैक्षिक संस्थालाई ८१ स्कुल बस

भारतले दियो नेपालका ४८ जिल्लाका शैक्षिक संस्थालाई ८१ स्कुल बस

images
  • भारतले दियो नेपालका ४८ जिल्लाका शैक्षिक संस्थालाई ८१ स्कुल बस
    images
    images

    काठमाडौँ । भारत सरकारले ४८ जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।

    images
    images
    images

    काठमाडौँस्थित भारतीय दुताबासका अनुसार लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरूका साथै नेपालका सातै प्रदेशका हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दूरदराजका जिल्लाहरू सहित ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको हो ।

    images
    images
    images

    विगत तीन दशकमा भारतले नेपालका संस्थाहरूलाई ३८१ वटा स्कुल बसहरू प्रदान गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुल बस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।