Logo

२०८३, श्रावण ३०गते


images
images

प्रशान्त महासागरमा 'लागूऔषध तस्करी गर्ने शंकास्पद डुङ्गा'मा अमेरिकाको आक्रमण, दुई जनाको मृत्यु

प्रशान्त महासागरमा 'लागूऔषध तस्करी गर्ने शंकास्पद डुङ्गा'मा अमेरिकाको आक्रमण, दुई जनाको मृत्यु

images
  • प्रशान्त महासागरमा 'लागूऔषध तस्करी गर्ने शंकास्पद डुङ्गा'मा अमेरिकाको आक्रमण, दुई जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाले प्रशान्त महासागरमा अमेरिकी सेनाले लागूऔषध तस्करी गर्ने शंकास्पद डुङ्गामा आक्रमण गरेको र दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    images
    images
    images

    रक्षा सचिव पिट हेग्सेथले घटनाको पुष्टि गर्दै अमेरिकी सेनालाई कुनै क्षति नभएको बताए ।

    images
    images
    images

    हेग्सेथका अनुसार, डुङ्गा अमेरिकी गुप्तचर निकायहरूको निगरानीमा थियो र अन्तर्राष्ट्रिय पानीमा लागूऔषधको खेप बोकेको विश्वास गरिएको थियो ।

    images
    images
    images

    यो अपरेशन सेप्टेम्बर २ पछि संदिग्ध लागूऔषध डुङ्गा विरुद्ध आठौं अमेरिकी अपरेशन हो, तर यो प्रशान्त महासागरमा पहिलो पटक यस्तो आक्रमण हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।