Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रीका ८ विकेटले विजयी, सिरिज बराबरी

पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रीका ८ विकेटले विजयी, सिरिज बराबरी

images
  • पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रीका ८ विकेटले विजयी, सिरिज बराबरी
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिजको दोस्रो खेल ८ विकेटले जितेको छ ।

    images
    images
    images

    टेस्टको चौथो दिन पाकिस्तानले दिएको केवल ६८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    यस टेस्टमा पाकिस्तानले पहिलो इनिंगमा ३३३ रन बनाएको थियो भने पाकिस्तानले दोस्रो इनिंगमा केवल १३८ रन बनाएर अल आउट भएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा ४०४ रन बनाएको थियो ।

    images
    images
    images

    अब यो जितपछि २ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि सिरिजको पहिलो खेल पाकिस्तानले ९३ रनले जितेको थियो ।

    पाकिस्तान टुरमा रहेको दक्षिण अफ्रीकाले अब ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।