Logo

२०८३, श्रावण ३०गते


images
images

फुटबल

मेसी इन्टर मियामीमा थप तीन बर्ष खेल्ने

मेसी इन्टर मियामीमा थप तीन बर्ष खेल्ने

images
  • मेसी इन्टर मियामीमा थप तीन बर्ष खेल्ने
    images
    images

    काठमाडौँ । लियोनेल मेसीले इन्टर मियामीमा आफ्नो सम्झौता नवीकरण गरेका छन् ।

    images
    images
    images

    मेसीले थप तीन बर्षको लागि डिसेम्बर, २०२८ सम्मका लागि सम्झौता नवीकरण गरेको क्लबले जानकारी दिएको छ । मेसी जुलाई, २०२३ मा इन्टर मियामीमा सामेल भएका थिए । ३८ बर्षिय मेसी अब ४१ बर्षको उमेरसम्म इन्टर मियामीमै रहने भएका छन् ।

    images
    images
    images

    मेसीले तीन बर्षको लागि १५० मिलियन डलरमा सम्झौता नवीकरण गरेको रिपोर्ट छ ।

    images
    images
    images

    इन्टर मियामीमा मेसीले अहिलेसम्म खेलेका ८२ खेलमा ७१ गोल गरेका छन्, जसमा लिगमा ५३ खेलमा ५० गोल गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • # लियोनेल मेसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।