Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

इङल्याण्डका रोसिङ्टन एनपीएलमा पोखराबाट खेल्ने

इङल्याण्डका रोसिङ्टन एनपीएलमा पोखराबाट खेल्ने

images
  • इङल्याण्डका रोसिङ्टन एनपीएलमा पोखराबाट खेल्ने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी पोखरा एभेन्जर्सले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान एडम रोसिङ्टनलाई दोस्रो सिजनका लागि भित्र्याएको छ ।

    images
    images
    images

    इङल्याण्डको फस्ट क्लास क्रिकेटमा ५ हजार भन्दा बढी रन बनाएका ३२ बर्षिय एडमले टी-२० मा विश्वका विभिन्न फ्रेन्चाइजीसँग खेलेका छन् । उनले दुबई क्यापिटल, चेन्नई ब्रेभ्स, सनराइजरस इस्टर्न केप कराची किंग्स जस्ता टिमबाट खेलिसकेका छन् ।

    images
    images
    images

    कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरामा सागर ढकाल, आकाश चन्द,  किरणकुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास, दिनेश खरेलअभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री जस्ता खेलाडी रहेका छन् ।     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।