Logo

२०८३, श्रावण ३०गते


images
images

फुटबल

नेपाल इरानसँग पराजित

नेपाल इरानसँग पराजित

images
  • नेपाल इरानसँग पराजित
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम इरानसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । 

    images
    images
    images

    भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सम्पन्न खेलमा नेपाल ३-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा गोल रहित सम्पन्न भएको यस खेलमा दोस्रो हाफमा इरानले तीन गोल गरेको थियो ।

    images
    images
    images

    फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने इरान ७०औं स्थानमा रहेको छ । नेपालले यसअघि इरानसँग एक खेल मात्र खेलेको छ । सन् २०१९ मा भारतमा नै आयोजना भएको हिरो महिला गोल्डकपमा नेपाल इरानलाई ३-० ले पराजित गरेको थियो ।

    images
    images
    images

    नेपाली राष्ट्रिय महिला टिमले अब अर्को मैत्रीपूर्ण खेल अक्टोबर २७ मा भारतसँग शिलोङमै खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।