Logo

२०८३, आश्विन १७गते


images
images

दुर्गा प्रसाईसँग तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको छलफल

दुर्गा प्रसाईसँग तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको छलफल

images
  • दुर्गा प्रसाईसँग तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको छलफल
    images
    images

    काठमाडौँ । दुर्गा प्रसाईसँग उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल गरेका छन् ।

    images
    images
    images

    तिनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले उनले गर्ने भनेका आन्दोलनका विषयमा छलफल भएको प्रसाईले जानकारी दिएका हुन् ।

    images
    images
    images

    प्रसाईले आफुले सरकारले औपचारिक पत्र पाएमा वार्तामा बस्न तयार रहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा राजनीतिक मागका विषयमा सरकारसँग नै वार्ता गर्नुपर्ने आफुले राखेको उनले जानकारी दिएका छन् ।

    images
    images
    images

    यस अघि प्रसाईले ओली सरकारले नगरेको काम यो सरकारले गरेको भन्दै उनले सरकारले औपचारिक रुपमा वार्तामा बोलाएमा त्यसलाई स्वागत गर्ने बताएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।