Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री कार्की छठ पूजाका लागि कमल पोखरी जादै

प्रधानमन्त्री कार्की छठ पूजाका लागि कमल पोखरी जादै

images
  • प्रधानमन्त्री कार्की छठ पूजाका लागि कमल पोखरी जादै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्की आज दिउसो सवा ४ बजे काठमाडौँको कमल पोखरीस्थित छठ घाटमा सहभागी हुने भएकी छन् ।

    images
    images
    images

    आज छठ पर्वको मुख्य दिन छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउने गरिन्छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।