Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

आफ्नै छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

आफ्नै छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

images
  • आफ्नै छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ
    images
    images

    पाँचथर । आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको अभियोगमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    आफ्नै घर नजिकै बारी बखतले भरूवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।