Logo

२०८३, श्रावण ३०गते


images
images

छठ पर्व

प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजामा सरिक

प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजामा सरिक

images
  • प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजामा सरिक
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । सोमबार दिउसो कमलपोखरी पुगेकी प्रधानमन्त्री कार्कीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन् ।

    images
    images
    images

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ ।

    images
    images
    images

    भोली बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै यस बर्षको छठ पर्व सकिन्छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।