Logo

२०८३, श्रावण ३०गते


images
images

फुटबल

साम्बाको दुई गोलमा भारतविरुद्ध नेपालको जित

साम्बाको दुई गोलमा भारतविरुद्ध नेपालको जित

images
  • साम्बाको दुई गोलमा भारतविरुद्ध नेपालको जित
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ ।

    images
    images
    images

    भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरको हो ।

    images
    images
    images

    नेपालको जितमा सावित्रा भण्डारी 'साम्बा' ले दुवै गोल गरेकी थिइन् । सावित्राले पहिलो गोल खेलको दोस्रो मिनेटमा र दोस्रो खेल खेलको ६३औं मिनेटमा फ्रीकिकबाट गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल खेलको ८१औं मिनेटमा करिश्मा शिरभोइकरले गरेकी थिइन् । 

    images
    images
    images

    यस खेलमा नेपालका लागि यू-१९ खेलाडी मिना देउवाले राष्ट्रिय टिमका लागि डेभ्यु गरेकी छन् । देउवाले खेलको ७८औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेभ्यु गरेकी हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।