Logo

२०८३, आश्विन १७गते


images
images

राजावादी आन्दोलन

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

images
  • मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
    images
    images

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    बुधबार मानव अधिकार आयोगसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन् । उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए ।

    images
    images
    images

    आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनले जानकारी दिए ।

    images
    images
    images

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।