Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

अमेरिकाका हरमित एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

अमेरिकाका हरमित एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

images
  • अमेरिकाका हरमित एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने
    images
    images

    काठमाडौँ । अमेरिकाका क्रिकेटर हरमित सिंह नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका हुन् ।

    images
    images
    images

    एनपीएलको दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले हरमित सिंहलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    ३३ बर्षिय बलिङ अलराउण्डर सिंहले अमेरिकाबाट अहिलेसम्म २५ खेल खेल्दै २४ विकेट लिएका छन् । भारतका पुर्व यू१९ खेलाडी समेत रहेका हरमितले २०२४ देखि अमेरिकाबाट खेल्न लागेका हुन् ।

    images
    images
    images

    दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिममा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहोरा र मिलन बोहोरालगायतका खेलाडी रहेका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।