Logo

२०८३, श्रावण ३१गते


images
images

कोरोना संकट

अवस्था भयावह बन्न थालेपछि  बर्दियामा एक साता निषेधाज्ञा

अवस्था भयावह बन्न थालेपछि  बर्दियामा एक साता निषेधाज्ञा

images
  • अवस्था भयावह बन्न थालेपछि  बर्दियामा एक साता निषेधाज्ञा
    images
    images

    काठमाडौं । छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न बर्दियामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख २१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

    images
    images
    images

    निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बर्दिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।