Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

images
  • विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत
    images
    images

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।

    images
    images
    images

    शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका हुन् ।

    images
    images
    images

    विप्लव नेतृत्वको दलले कार्तिक १२ गते आयोग पुगेर पहिलो पटक दल दर्ताको लागि निवेदन दिएको थियो । उनीहरुले आफ्नो पार्टीको नाम 'कम्युनिष्ट पार्टी नेपाल' नाम प्रस्ताव गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।