Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी एकता

माओवादी एकतामा देखिएको गतिरोध अन्त्यको प्रयास सुरु : विप्लप निवासमा प्रचण्ड

माओवादी एकतामा देखिएको गतिरोध अन्त्यको प्रयास सुरु : विप्लप निवासमा प्रचण्ड

images
  • माओवादी एकतामा देखिएको गतिरोध अन्त्यको प्रयास सुरु : विप्लप निवासमा प्रचण्ड
    images
    images

    ललितपुर । लामो समयदेखि माओवादी धारका पार्टीहरुबिच हुने भनिएको एकतामा देखिएको गतिरोध अन्त्यको प्रयास सुरु भएको छ ।

    images
    images
    images

    यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को हरिसिद्धिस्थित निवास पुगेका छन् । चन्दले प्रचण्डलाई फूल दिएर स्वागत गरेका थिए । उनिहरुबिच पार्टी एकताको बिषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    माओवादी केन्द्रले अघिल्लो स्थायी कमिटी बैठकमार्फत नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ । तर, कार्यदल गठन नगरी प्रक्रिया अड्किएको अवस्थामा प्रचण्ड-विप्लव भेटलाई निर्णायक पहलका रूपमा हेरिएको छ ।

    images
    images
    images

    यसैबीच, नेकपाले भदौ २२ गते हुने केन्द्रीय समिति बैठकलाई एकताबारे औपचारिक निर्णय गर्ने अवसरका रूपमा तयारी गरिरहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।