Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी केन्द्र कायम राख्न निर्वाचन आयोगमा पर्यो निवेदन

माओवादी केन्द्र कायम राख्न निर्वाचन आयोगमा पर्यो निवेदन

images
  • माओवादी केन्द्र कायम राख्न निर्वाचन आयोगमा पर्यो निवेदन
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्न निर्वाचन आयोगमा निवेदन परेको छ ।

    images
    images
    images

    शुक्रबार माओवादी संघर्षका शहीद सन्तति फाउन्डेसनका तर्फबाट सन्दीप पुनले निर्वाचन आयोगमा सो निवेदन दिएका हुन् ।

    images
    images
    images

    निर्वाचन आयोगमा दर्ता गराइएको पत्रमा ‘पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिन्ह यथावत्’ राख्न माग गरेका छन् ।

    images
    images
    images

    माओवादी केन्द्रसहित १० वाम घटक मिलेर 'नेपाली कम्युनिष्ट पार्टी' बनाइएको छ र निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको समयमा माओवादी केन्द्रलाई कायम राख्न निवेदन परेको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।