Logo

२०८३, आश्विन १०गते


images
images

बिहार निर्वाचन

धनुषास्थित नेपाल भारत सीमा तीन दिनका लागि बन्द हुने

धनुषास्थित नेपाल भारत सीमा तीन दिनका लागि बन्द हुने

images
  • धनुषास्थित नेपाल भारत सीमा तीन दिनका लागि बन्द हुने
    images
    images

    जनकपुरधाम । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका कारण धनुषा जिल्लाको नेपाल-भारत सीमावर्ती नाकामा आवागमन तीन दिनका लागि बन्द हुने भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार कात्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म नेपाल-भारत सीमा नाकामा मानवीय तथा आकस्मिक सेवाबाहेक सम्पूर्ण आवागमन पूर्ण रूपमा रोक लगाइएको छ ।

    images
    images
    images

    बिहारमा दोस्रो चरणको निर्वाचन नोभेम्बर ११ ( कार्तिक २५ ) गते हुदैछ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल भारत सीमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।