Logo

२०८३, आश्विन १०गते


images
images

विहार निर्वाचन

महोत्तरीस्थित नेपाल भारत सीमा तीन दिन बन्द हुने

महोत्तरीस्थित नेपाल भारत सीमा तीन दिन बन्द हुने

images
  • महोत्तरीस्थित नेपाल भारत सीमा तीन दिन बन्द हुने
    images
    images

    महोत्तरी । महोत्तरीस्थित नेपाल भारत सीमा नाकामा आवागमन तीन दिन बन्द हुने भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार आगामी मंगलबार महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र भारतको विहार राज्यमा दोश्रो चरणको विधानसभा निर्वाचन हुने भएकोले शान्ति सुरक्षा व्यवस्थापनका लागि आज साँझ ६ बजेदेखि कार्तिक २५ गते साँझ ६ बजेसम्म नेपाल भारत सीमा नाकामा मानवीय र आकस्मीक सेवा बाहेकका आवागमन पुर्ण रुपमा बन्द गरिने भएको छ ।

    images
    images
    images

    विहारमा मंगलबार दोस्रो चरणको निर्वाचन हुदैछ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल भारत सीमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।