Logo

२०८३, श्रावण ३१गते


images
images

चितवन बैठक

रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचित्र

रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचित्र

images
  • रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचित्र
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् । चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन् ।

    images
    images
    images

    सुझाव पेश गरेको बारेमा तोसिमाले भनेकी छन् 'कुरो सिम्पल छ, रवि लामीछानेप्रति सधैँ सम्मान छ, रहन्छ । विधिवत् तरिकाले विस्तारीत बैठकमा रिफर्मेसन मार्गचित्र दर्ता गराएको छु । प्रस्तुत गरी सम्पूर्ण घन्टी मित्र समक्ष स्पष्ट पार्न पाउने कुरामा आशावादी छु ।'

    images
    images
    images

    उनले तीन पन्ने सुझाव पेस गरेकी छन् । शुक्रबार विस्तारित बैठकमा कार्कीलाई बोल्न नदिएको विषय पनि विवादमा पारेको छ । यस विषयमा केन्द्रीय सदस्य निशा डाँगी लगायतले आपत्ति जनाएका थिए ।

    images
    images
    images

    रास्वपाको विस्तारित बैठकमा शुक्रबार ४० जनाले धारणा राखेका थिए । बैठक आजै सकिने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. तोसिमा कार्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।