Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० सिरिज

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज भारतले २-१ ले जित्यो

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज भारतले २-१ ले जित्यो

images
  • अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज भारतले २-१ ले जित्यो
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको पाँचौं खेल बर्षाले रद्ध भएपछि भारतले सिरिज २-१ ले जितेको छ ।

    images
    images
    images

    शनिबार पाँचौ खेल भारतले ४.५ ओभरमा ५२ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन नसकेपछि खेल रद्ध गरिएको थियो ।

    images
    images
    images

    यो खेल रद्ध भएपछि सिरिज भारतले २-१ ले जितेको छ । यस सिरिजको पहिलो खेल पनि बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो र चौथो खेल भारतले जितेको थियो भने दोस्रो खेल अस्ट्रेलियाले जितेको थियो ।

    images
    images
    images

    अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज २-१ ले जितेर, भारतले आफ्नो एकदिवसीय हारको बदला लिएको छ । यस अघि खेलिएको तीन खेलको एकदिवसीय सिरिज अस्ट्रेलियाले २-१ ले नै जितेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।