Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट : ४ अर्ब ५१ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट : ४ अर्ब ५१ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ४ अर्ब ५१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । सोमवार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२७ कम्पनिका ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २३६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, लगानी र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज दारम खोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जीको शेयर ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।   

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४८ करोड ८८ लाख कारोबार भएको छ भने युनियन हाइड्रोको २५ करोड ७८ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।