Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से सामान्य बढ्यो : ३ अर्ब ६२ करोडको कारोबार

नेप्से सामान्य बढ्यो : ३ अर्ब ६२ करोडको कारोबार

images
  • नेप्से सामान्य बढ्यो : ३ अर्ब ६२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य बढेको छ । मंगलवार नेप्से ३.२१ अंकले बढेर २५६५. १६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२७ कम्पनिका ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ३ अर्ब ६२ करोड ५१ लाख ७५ हजार ११० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, लगानी, माइक्रोफाइनान्स र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज शाइन रेसुंगा डिभन्चेर, बन्दीपुर केवलकारको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुङ्गल हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज एसवीआई बैंक डिभेन्चरको शेयरमा ९.३९ प्रतिशतले घटेको छ ।   

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी सहास उर्जाको ३५ करोड ५८ लाख कारोबार भएको छ भने राढ़ी बिद्युतको ३२ करोड ३२ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।