Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा २०.५६ को गिरावट : ३ अर्ब ८४ करोड कारोबार

नेप्सेमा २०.५६ को गिरावट : ३ अर्ब ८४ करोड कारोबार

images
  • नेप्सेमा २०.५६ को गिरावट : ३ अर्ब ८४ करोड कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । बुधवार नेप्से २०.५६ अंकले घटेर २५४४. ५९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२१ कम्पनिका ८४ लाख ४ हजार ६१६ कित्ता शेयर ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज भूगोल इनर्जी,सागर डिस्टिलरीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । दारमखोला हाइड्रोको शेयरमा ८.७२ प्रतिशतले घटेको छ ।   

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ३४ लाख कारोबार भएको छ भने राढ़ी बिद्युतको २२ करोड १४ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।