Logo

२०८३, श्रावण २७गते


images
images

देशभर  तापक्रम बढ्न थाल्याे , क्षणिक वर्षाको सम्भावना

देशभर  तापक्रम बढ्न थाल्याे , क्षणिक वर्षाको सम्भावना

images
  • देशभर  तापक्रम बढ्न थाल्याे , क्षणिक वर्षाको सम्भावना
    images
    images

    देशभर  तापक्रम बढ्न थाल्याे , क्षणिक वर्षाको सम्भावना

    images
    images
    images


    देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । गर्मी बढ्ने र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित असरबाट बच्न मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहने भएको छ । हिजो न्यूनतम १४ र अधिकतम ३१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

    images
    images
    images

    यस्तै आज पहाडका थोरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेश(१, प्रदेश(२ लगायत पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ ।

    बाँकी भूभागमा भने मौसम सफा रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले देशको पूर्वी क्षेत्रमा न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।