Logo

२०८३, श्रावण ३०गते


images
images

फुटबल

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा रोकियो

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा रोकियो

images
  • नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा रोकियो
    images
    images

    काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको छ ।

    images
    images
    images

    पहिलो हाफमा नेपालले १-० ले अग्रता लिएको खेलमा दोस्रो हाफको शुरुमै बंगलादेशले २ गोल गरेर नेपाललाई दबाबमा राखेको थियो । नेपालले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेको थियो । नेपालका लागि रोहित चन्द र अनन्त तामाङले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    नेपालले अब अर्को खेल एएफसी एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।