Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएलको कमेन्ट्री गर्न आकाश चोपडा आउने

एनपीएलको कमेन्ट्री गर्न आकाश चोपडा आउने

images
  • एनपीएलको कमेन्ट्री गर्न आकाश चोपडा आउने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको कमेन्टेटर प्यानलमा भारतका चर्चित कमेन्टेटर आकाश चोपडा जोडिएका छन् ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको जानकारी दिएको छ ।

    images
    images
    images

    भारतका पुर्व खेलाडी रहेका आकाश विश्व क्रिकेटमा अहिलेका उत्कृष्ट कमेन्टेटर मानिन्छन । आकाशले सामाजिक सञ्जालमा आफु पहिलो पटक नेपाल आउन लागेकोमा निकै उत्साहित रहेको बताएका छन् ।

    images
    images
    images

    क्यानले यस सिजनको एनपीएलका लागि चर्चित अस्ट्रेलियन प्रिजेन्टर जेस क्रोलाई पनि अनुबन्ध गरिसकेको छ । 

    यस सिजनको एनपीएल नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुदैछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।