Logo

२०८३, कार्तिक २२गते


images
images

धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या

धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या

images
  • धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या
    प्रतीकात्मक तस्वीर
    images

    जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।

    images
    images
    images

    शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो । प्रहरीले उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

    images
    images
    images

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनुषा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।