Logo

२०८३, आश्विन १७गते


images
images

ट्रक एकआपसमा ठोक्किदा ३ को मृत्यु

ट्रक एकआपसमा ठोक्किदा ३ को मृत्यु

images
  • ट्रक एकआपसमा ठोक्किदा ३ को मृत्यु
    images
    images

    काठमाडौं । धनुषामा एकापसमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ ।
    शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।
    ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए 
    उनका अनुसार सो ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ ।मृतकको अझै पहिचान खुल्न सकेको छैन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनुषा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।