Logo

२०८३, श्रावण ३१गते


images
images

उदयपुर र झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर र झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • उदयपुर र झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images
    images

    काठमाडौँ । प्रहरीले उदयपुर र झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ । 

    images
    images
    images

    ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका-७ रिस्कु बस्ने ५५ वर्षीय एन सिंह राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यस्तै २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको झापा गाउँपालिका-६ बस्ने ४२ वर्षीय राजु कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । कटुवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।