Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

images
  • श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ
    images
    images

    दाङ । श्रीमती हत्याको अभियोगमा दाङमा एकजना पक्राउ परेका छन् ।

    images
    images
    images

    आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पा परिवर्तन गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्जु सुनारलाई प्रहरीले पक्राउ गरेको हो  । 

    images
    images
    images

    सन्जुले सितालाई सामान्य विवादका कारण हत्या गरेको भनि वडा प्रहरी कार्यालय घोराहीमा जानकारी गराउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।