Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

डिशहोम गो एपमा एनपीएल हेर्न समस्या : पैसा काटियो, सब्सक्रिप्सन भएन !

डिशहोम गो एपमा एनपीएल हेर्न समस्या : पैसा काटियो, सब्सक्रिप्सन भएन !

images
  • डिशहोम गो एपमा एनपीएल हेर्न समस्या : पैसा काटियो, सब्सक्रिप्सन भएन !
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्लेटफर्ममा प्रशारण अधिकार पाएको डिशहोम गो को सब्सक्रिप्सन लिन समस्या देखिएको छ ।

    images
    images
    images

    धेरै जसो प्रयोगकर्ताले भुक्तानी गर्दा पनि सब्सक्रिप्सन नभए पछि क्रिकेटप्रेमी अन्योलमा परेका छन् । खेल शुरु हुन एक घण्टा भन्दा कम समय बाँकी हुदा डिश होमले क्रिकेट प्रेमीलाई धोका दिएको भन्दै आक्रोशित भएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा कैयौं प्रयोगकर्ताले पैसा काटिएर पनि सब्सक्रिशन नभएको गुनासो गरेका छन् । यस विषयमा डिशहोमका प्रतिनिधिलाई कुरा गर्न खोज्दा उपलब्ध भएका छैनन् ।

    images
    images
    images

    आजदेखि शुरु हुने एनपीएल स्टार स्पोर्ट्स र कान्तिपुर म्याक्स टिभीबाट पनि प्रशारण हुदै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।