Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : काठमाडौँले टस जित्यो, जनकपुरले पहिला ब्याटिंग गर्ने

एनपीएल : काठमाडौँले टस जित्यो, जनकपुरले पहिला ब्याटिंग गर्ने

images
  • एनपीएल : काठमाडौँले टस जित्यो, जनकपुरले पहिला ब्याटिंग गर्ने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

    images
    images
    images

    योसँगै काठमाडौँले पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै जनकपुर बोल्ट्सले पहिला ब्याटिंग गर्ने भएको छ । 

    images
    images
    images

    नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि खेल स्टेडियमको फ्लडलाइट्समा हुन लागेको छ ।   

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।