काठमाडौँ । कीर्तिपुरमा सोमबार सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स निराश बनेको छ । पहिलो खेलमै काठमाडौं गुर्खाजले उनीहरूलाई ५ विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ ।
लक्ष्य भेटाउन काठमाडौंका बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology