Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै

एनपीएल : चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै

images
  • एनपीएल : चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेको छ । चितवन राइनोजले टस जितेर कर्णाली याक्सलाई पहिला ब्याटिंगको निम्तो दिएको छ । 

    images
    images
    images

    आजको खेलमा चितवनबाट कुशल मल्ल (कप्तानी), डेविड मलान, अर्जुन साउद, रवि बोपारा, सैफ जैब, दीपक बोहोरा, विपिन आचार्य, रिजन ढकाल, कमल सिंह ऐरी र सोहेल तनवीर खेल्दैछन् ।

    images
    images
    images

    त्यस्तै कर्णाली याक्सबाट सोमपाल कामी (कप्तान) म्याक्स ओ डाउड, प्रियांक पंचल, नजिब जद्रान, पवन सराफ, मार्क वाट, अर्जुन घर्ति, गुलशन झा, नन्दन यादव, युवराज खत्री र उनिश ठकुरी खेल्दैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।