Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

एनपीएल : कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

images
  • एनपीएल : कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमादै १६६ रन बनाएको हो ।

    images
    images
    images

    कर्णालीका लागि प्रियांक पंचलले सर्बाधिक ९० रन बनाए भने पवन सराफले २७ रन बनाएका थिए । त्यस्तै म्याक ओ डाउडले २० र मार्क वाटले १६ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै चितवनका बलर सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।