Logo

२०८३, आश्विन १७गते


images
images

सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन सर्वोच्चको आदेश

images
  • दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन सर्वोच्चको आदेश
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश दिएको छ । 

    images
    images
    images

    प्रसाईंका छोरा निराजन प्रसाईले मंगलवार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो । 

    images
    images
    images

    प्रसाईलाई सोमवार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो ।  शान्ति व्यवस्थामा खलल पुर्याएको कसुरमा प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।