Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

एनपीएल : चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

images
  • एनपीएल : चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १४२ रन बनआएको थियो ।

    images
    images
    images

    चितवनका लागि रवि बोपाराले सर्बाधिक ६६ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र देव खनालले १४ रन बनाएका छन् ।

    images
    images
    images

    त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिएका थिए भने अभिषेक गौतम र गुलबदीन नैबले २-२ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।