Logo

२०८३, श्रावण ३०गते


images
images

दिल्ली विस्फोट

दिल्लीको विस्फोटमा संलग्न थप चार प्रमुख संदिग्ध पक्राउ

दिल्लीको विस्फोटमा संलग्न थप चार प्रमुख संदिग्ध पक्राउ

images
  • दिल्लीको विस्फोटमा संलग्न थप चार प्रमुख संदिग्ध पक्राउ
    images
    images

    काठमाडौँ । भारतको दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटमा संलग्न थप चार प्रमुख संदिग्धहरूलाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले दिल्ली विस्फोट घटनामा थप चार जना पक्राउ परेको भन्दै अहिलेसम्म कुल पक्राउ संख्या ६ पुगेको छ ।

    images
    images
    images

    एजेन्सीले भनेको छ- 'पक्राउ परेकाहरूमा पुलवामा (जम्मू र कश्मीर) का डा. मुजम्मिल शकील गनई, अनन्तनाग (जम्मू र कश्मीर) का डा. आदिल अहमद राथेर, लखनऊ (यूपी) का डा. शाहीन सईद र शोपियान (जम्मू र कश्मीर) का मुफ्ती इरफान अहमद वागे समावेश छन् ।'

    images
    images
    images

    एजेन्सीले यी व्यक्तिहरूले यस आतंकवादी हमलामा प्रमुख भूमिका खेलेको बताएको छ । यसअघि, एजेन्सीले रशिद अली, जसको नाममा विस्फोट भएको कार दर्ता गरिएको थियो, र जसिर बिलाल वानी, जसलाई प्राविधिक सहयोग प्रदान गरेको आरोप छ ।

    नोभेम्बर १० मा भएको दिल्ली विस्फोटमा १० जनाको मृत्यु भएको थियो र ३२ जना घाइते भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिल्ली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।