Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

लुम्बिनी लायन्सको विजयी सुरूवात, चितवन ६ विकेटले पराजित

लुम्बिनी लायन्सको विजयी सुरूवात, चितवन ६ विकेटले पराजित

images
  • लुम्बिनी लायन्सको विजयी सुरूवात, चितवन ६ विकेटले पराजित
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जितको सुरूवात गरेको छ । बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६  विकेटले जित हात पारेको हो । 

    images
    images
    images

    १८.३  ओभर खेलेको लुम्बिनीका लागि रोहित पौडेल ३९ रन बनाए भने सन्दीप जोराले २८, डी आर्की र दिलिप नाथले क्रशम ११ र १० रन बनाए।  गुवाबदिन नैव ४४ रनमा अविजित रहे ।  

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङमा उत्रिएको  चितवनका लागि रवि बोपराले ५५ बलमा ४ चौका र तीन छक्काको मद्धतमा ६६ रन बनाए । त्यस्तै कुशल मल्लले १८ बलमा २१ रन बनाए । त्यसैगरी सैफ जैवले १५, देव खनालले १४ र दीपक बोहाराले १० रन बनाए । 

    images
    images
    images

    त्यस्तै बलिङतर्फ लुम्बिनीका रूवेन ट्रुम्पलेन सर्वाधिक तीन विकेट लिए भने अभिशेष गौतम र गुलाबदिन नैवले दुई विकेट लिए । यस अगाडि चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।