Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य

images
  • सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई  १९४ रन को लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको छ ।

    images
    images
    images

    सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्बाधि ६८ रन बनाएका थिए भने विनोद भण्डारीले ४३ रन बनाए । त्यस्तै क्रिस लीनले ३१ रन बनाए बने दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी पोखरा एभेन्जर्सका बलर जेम्मी निशामले ३ विकेट लिएका थिए भने आकास चन्द र डान डोउथवेट २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।