काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ।
टीयू क्रीकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको छ भने कर्णालीले चितवनसँग नै हार व्यहोरेको छ । हालसम्म एनपीएल सिजन दुईमा २ खेल जितेर सुदूरपश्चिम रोयल्स ४ अंकसहित पहिलो स्थानमा छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology