Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

मार्क वाटको शतकमा कर्णालीको लुम्बिनीमाथि ९ विकेटको शानदार जित

मार्क वाटको शतकमा कर्णालीको लुम्बिनीमाथि ९ विकेटको शानदार जित

images
  • मार्क वाटको शतकमा कर्णालीको लुम्बिनीमाथि ९ विकेटको शानदार जित
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछाएको कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कर्णालीको जितमा मार्क वाट शतकीय पारी खेल्दै ४४ बलमा ११४ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । जसमा कप्तान रोहित पौडेलले ४९ रनको पारी खेलेका थिए ।

    images
    images
    images

    यो कर्णालीको दोस्रो खेलमा पहिलो जित हो भने लुम्बिनीले पनि दुई खेलमा एक जित र एक हार बेहोरेको छ । एनपीएल अन्तर्गत आजै ४ बजे बिराटनगर किंग्स र काठमाडौँ गोर्खाजबीच खेल हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।