Logo

२०८३, श्रावण ३०गते


images
images

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

images
  • प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
    images
    images

    काठमाडौँ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । 

    images
    images
    images

    राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो ।   सो अवसरमा पार्टीको आँखा अङ्कित झन्डा फहराइएको थियो । पार्टी घोषणा नेताहरू बाबुराम भट्टराई, जनार्दन शर्मालगायतले गरे ।

    images
    images
    images

    पार्टीमा केन्द्रीय सदस्य १ सय ५१ जना रहनेछन् । नवगठित पार्टीमा सुदन किराती संयोजक छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।