Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा दोहोरो अंकको वृद्धि : ६ अर्ब ६६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि : ६ अर्ब ६६ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको वृद्धि : ६ अर्ब ६६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । विहिवार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३३ कम्पनिका एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ मा कारोबार भएको थियो ।

    images
    images
    images

    आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    images
    images
    images

    आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ७.७८ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड १७ लाखको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १६ करोड ३६ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।