Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन

फागुन २१ गतेको निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्धारा स्वीकृति प्रदान

फागुन २१ गतेको निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्धारा स्वीकृति प्रदान

images
  • फागुन २१ गतेको निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्धारा स्वीकृति प्रदान
    images
    images

    काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्‍को मङ्सिर ८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।