Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

एनपीएल : पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

images
  • एनपीएल : पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको हो ।

    images
    images
    images

    पोखराका लागि सुमित बर्माले सर्बाधिक ५० रन बनाए भने दिनेश खरेलले ३८, तृत राज दासले २९ र एडम रोसिंगटनले २४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी जनकपुरका बलर संजय कृष्णमुर्थीले ३ विकेट लिए भने ललित राजबंशी र अनिल शाहले एक एक विकेट लिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।