Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : चितवनले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

एनपीएल : चितवनले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

images
  • एनपीएल : चितवनले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा चितवन राइनोजले टस जितेको छ ।

    images
    images
    images

    चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    जारी एनपीएलमा चितवन राइनोजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ र चौथो स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।