Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

लुम्बिनीले टस जित्यो, पोखराले पहिला ब्याटिंग गर्दै

लुम्बिनीले टस जित्यो, पोखराले पहिला ब्याटिंग गर्दै

images
  • लुम्बिनीले टस जित्यो, पोखराले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।

    images
    images
    images

    लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै पोखरा एभेन्जर्सले पहिला ब्याटिंग गर्ने भएको छ । 

    images
    images
    images

    जारी एनपीएलमा पोखरा एभेन्जर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।